ग्याँस उद्योगी र सरकारबीच ३ बुँदे सहमति (सहमतिपत्र सहित)

काठमाडौं –आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ३ बुँदे सहमति भएको छ । मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको उपस्थितिमा आयल निगमका प्रमुख सुरेन्द पौडेल र ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीबीच भएको तीन बुँदे सहमतिसँगै उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । सहमति अनुसार गत फागुन १७ गते गठित अध्ययन समितिलाई १५ दिनभित्र … Continue reading ग्याँस उद्योगी र सरकारबीच ३ बुँदे सहमति (सहमतिपत्र सहित)